सामान्य कारबाहीमा बैंक सञ्चालक/सीईओ अयोग्य नहुने व्यवस्था गर्न अर्थ समितिको निर्देशन
onlinekhabar.com · Fri Sep 11 14:10:55 GMT 2026

२६ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
सामान्य कारबाही तथा नसिहतले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) अयोग्य नहुने व्यवस्था गर्न समितिले निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)