परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
lokaantar.com

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले भेटवार्ता गरेकी छिन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)