प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
deshsanchar.com · Tue May 26 15:55:33 GMT 2026
काठमाडौँ – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को चौथो संस्करण आज सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)