वन्यजन्तु अपराध नियन्त्रण गर्न काठमाडौँ घोषणापत्र जारी
gorkhapatraonline.com · Fri Sep 11 14:17:34 GMT 2026

वन्यजन्तुसँग सम्बन्धित अपराध नियन्त्रण गर्न तेह्र बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) को दुई दिने महासभा शुक्रबार सम्पन्न भएको छ ।
क्षेत्रीय स्तरमा वन्यजन्तु अपराध नियन्त्रण गर्न साझा अभियान चाल्ने प्रतिवद्धताका बिहीबारदेखि काठमाडौँमा सार्कस्तरीय सञ्जालको पहिलो महासभा सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)