उद्धार कोषमा भायानेटको २० लाख सहयोग
ekantipur.com · Fri Sep 11 14:18:11 GMT 2026

उद्धार कोषमा भायानेटको २० लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको यस सहयोगबाट रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)