हवाई इन्धन ढुवानी इजाजत पत्र वितरणमा घोटाला, १०५ ट्याङ्कर धनीबाट एक करोड पाँच लाख असुली
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

वीरगञ्ज । भ्रष्टाचारप्रति शून्य सहनशीलताको नारा दिइरहेको वर्तमान वालेन्द्र साह बालेन नेतृत्वको सरकारको कार्यकालमा नेपाल आयल निगमको हवाई इन्धन (एटीएफ) ढुवानी इजाजतपत्र वितरणमा ठूलो अनियमितता भएको आरोप सार्वजनिक भएको छ।
प्राप्त जानकारीअनुसार, एटीएफ ढुवानीको इजाजत दिलाउने नाममा १०५ जना ट्याङ्कर धनीबाट करिब एक करोड पाँच लाख रुपैयाँ अवैध रूपमा असुली गरिएको छ। यस विषयमा पर्सा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि घटनाले गम्भीर रूप लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)