तोलामा चार हजार आठ सयले घट्यो सुनको भाउ
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा चार हजार आठ सय र चाँदीको दुई सय ५५ रुपैयाँ घटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)