प्रतिनिधि सभाको विशेष समयमा सांसदहरूका मागः ३७ सांसदले के भने ?
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोशीबाढीबाट प्रभावित जिल्लाका रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका ‘होल्डिङ सेन्टर’ मा रहेका महिला तथा बालबालिकाहरूको अवस्था दयनीय भएकाले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा भाग लिने सांसदहरूले बाढीप्रभावित महिला र बालबालिकालाई अन्य समूहबाट छुट्टै र सुरक्षित स्थानमा राख्नको लागि माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)