रसुवाको आम जनता जुन आधारमा बाँचिरहेका थिए, त्यो आधार सम्पूर्ण समाप्त भयो : कुलमान घिसिङ
aarthiknews.com

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवामा आएको विनाशकारी बाढीले जिल्लाका आम नागरिक बाँच्ने मुख्य आधार नै समाप्त पारेको बताएका छन् ।
शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले बाढीले रसुवाको सामाजिक, आर्थिक तथा मानवीय संरचनामा ठूलो क्षति पुर्याएको बताए । उनले विपद्का कारण रसुवा २० देखि ३० वर्ष पछाडि धकेलिएको र एउटा पुस्ता नै सखाप भएको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)