राहत काेषमा जुट्याे १३ अर्ब २३ कराेड, बाढीपीडितले पाए कति ?
sutranews.com · Fri Sep 11 14:44:06 GMT 2026

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । तर, बाढी प्रभावित क्षेत्रमा हालसम्म यही कोषबाट एक अर्ब रुपैयाँ मात्रै परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)