प्रधानमन्त्रीको निरन्तर कोपभाजनमा परराष्ट्र, उचित जिम्मेवारीविना एक अनुभवी कूटनीतिज्ञको बिदाइ
nepalviews.com · Fri Sep 11 14:40:31 GMT 2026

काठमाडौं । भोटेकोशीमा आएको प्रलयकारी बाढीबाट पीडितहरुका लागि चीन सरकारले उपलब्ध गराएको पाँचौं खेपको सामग्री शुक्रबार (२६ भदौ) दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्यो ।
चिनियाँ राजदूत चाङ माओमिङबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ती सामग्री ग्रहण गर्ने कार्यक्रममा परराष्ट्र मन्त्रालयमा चीन मामिला हेर्ने उत्तर–पूर्वी एसिया महाशाखा प्रमुख (सहसचिव) भृगु ढुङ्गाना पनि सँगै थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)