रास्वपामा उठ्यो ‘राइट टु रिकल’, दस्तावेज लेख्न महामन्त्री आचार्यको नेतृत्वमा समिति गठन
nepalpress.com · Fri Sep 11 14:44:18 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ‘राइट टु रिकल’ सम्बन्धी विषय उठेको छ । यससम्बन्धी दस्तावेज तयार पार्न पार्टीले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
उनका अनुसार पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयनुसार समिति गठन गरिएको हाे । समितिको संयोजकमा महामन्त्री आचार्य रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)