संस्कृति, निस्ट र डाफोडिल च्याम्पियन
ekantipur.com · Fri Sep 11 14:48:34 GMT 2026
संस्कृति, निस्ट र डाफोडिल च्याम्पियन
आयोजक इम्पेरियल वर्ल्ड स्कुलको कोर्टमा सिनियर ब्वाइजको फाइनलमा संस्कृतिले निस्टलाई ६२–२९ स्कोरले पराजित गर्यो । संस्कृतिका अभिग्न श्रेष्ठले १९ स्कोर जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)