बाढी प्रभावित क्षेत्रमा जाने टोलीलाई ओलीले दिए निर्देशन
himalpress.com · Fri Sep 11 14:53:03 GMT 2026

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारकार्यका लागि खटिएको पार्टीको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई निर्देशनसहित बिदाइ गरेका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्न, पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धारकार्यमा प्रभावकारी रूपमा परिचालित हुन निर्देशन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)