विराटनगरले ड्रीम टु प्लेको दोस्रो संस्करण गर्ने
baahrakhari.com · Fri Sep 11 14:51:17 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज विराटनगर किंग्सले कोसी प्रदेश क्रिकेट संघको सहकार्यमा ग्रासरुट कार्यक्रम ‘ड्रीम टु प्ले’ क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण गर्ने भएको छ ।
ट्वान्टी–२० प्रतियोगितामा कोसी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका यू–२३ टोलीहरू सहभागी हुनेछन् । प्रतियोगिता असोज १ देखि ५ गतेसम्म हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)