हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया
ratopati.com · Fri Sep 11 15:04:24 GMT 2026

काठमाडाैँ । दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा सैन्य तैनाथी गर्ने कुनै निर्णय अझै नभएको बताएका छन्।
सियोलले जलमार्गको सुरक्षामार्फत ‘योगदान’ दिनेबारे विचार गरिरहेको बताएपछि तेहरानले यस्तो कुनै पनि सैन्य तैनाथी नगर्न चेतावनी दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)