विपद्मा राजनीति नहेरी उद्धारमा जुट्न ओलीको निर्देशन, सरकारमाथि लगाए हेलिकप्टर दुरुपयोगको आरोप
ratopati.com · Fri Sep 11 15:06:31 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा कुनै पनि राजनीतिक भेदभाव नराखी निःसर्त सेवामा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको ‘सम्पर्क विशेष सङ्गठन कमिटी’ अन्तर्गतको स्वयंसेवक टोलीलाई शुक्रबार पार्टी कार्यालयमा बिदाइ गर्दै अध्यक्ष ओलीले विपद्को समयमा एमालेले केवल जनताको सेवा मात्र हेर्ने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)