ओलीको आक्रोश : ‘हेलिकप्टर रमिता हेर्न र नेताको सयर गर्न प्रयोग भयो’
lokaantar.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला उद्धारका लागि प्रयोग गर्नुपर्ने हेलिकप्टर नेताहरूको सयर र रमिता हेर्न प्रयोग भएको आरोप लगाएका छन् ।
नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा खटिने एमालेको स्वयंसेवक टोलीलाई बिदाइ गर्दै ओलीले उद्धारको पर्खाइमा रहेका नागरिकको समयमै उद्धार हुन नसक्दा ज्यान गएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)