सडकपेटीमा सुत्केरी : अस्पतालका ६ कर्मचारी निलम्बित
himalpress.com · Fri Sep 11 15:18:58 GMT 2026

काठमाडौँ- राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पतालअघिको सडक पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि यो विषयमा संघ, प्रदेश र जिल्लास्तर गरी तीन वटा छानबिन समिति गठन गरिएको छ। ती समितिले छानबिन प्रक्रिया पनि सुरु गरिसकेका छन्।
छानबिन समितिले कार्यस्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सफाइकर्मी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलसँग सोधपुछ गरिसकेको अस्पताल प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)