अर्थ मन्त्रालयद्वारा ‘रसुवा-भोटेकोशी बाढी अपडेट’ पोर्टल सार्वजनिक, राहत कोषमा १२ अर्ब ३२ करोड संकलन
ictsamachar.com

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछिको उद्धार, राहत तथा प्राप्त सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्ने उद्देश्यले अर्थ मन्त्रालयले एकीकृत वेब पोर्टल सञ्चालनमा ल्याएको छ ।
बाढीपछिको सहयोग उपलब्धतालाई पारदर्शी र पहुँचयोग्य बनाउन मन्त्रालयले “रसुवा-भोटेकोशी बाढी अपडेट” पोर्टल ( https://mofnepal.github.io/rasuwa-flood-update /) सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)