भोटेकोशी बाढीपीडितलाई दूरसञ्चार प्राधिकरणको १५ करोड सहयोग
lokaantar.com

भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गरेको छ ।
प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)