काँक्रो गोडमेलका लागि बारीमा पुगेकी महिलाको करेन्ट लागेर मृत्यु
annapurnapost.com · Fri Jun 19 16:10:37 GMT 2026

काभ्रे : जिल्लाको पनौती नगरपालिका–१२ महाभिरमा बाँदर धपाउनका लागि बारीमा जडान गरिएको करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो करिब ३ बजे ६८ वर्षीया कमला मुल्मीको आफ्नै बारीमा लगाइएको काँक्रोमा गोडमेल गर्न जाने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको डीएसपी रबिन बिष्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)