बेपत्ता युवकको शव सेफ्टी ट्यांकीमा फेला, चारजना पक्राउ
baahrakhari.com · Fri Sep 11 15:33:44 GMT 2026

महोत्तरी। बला नगरपालिका-७ बनौटाबाट बेपत्ता भएका एक युवकको शव सेफ्टी ट्यांकीमा फेला परेको छ ।
विवेक कुमार सरदारको शव सेफ्टी ट्यांकीमा फेला परेको नेपाल प्रहरीले जनाएको छ । भदौ १४ गते साँझ दिदीको घर जलेश्वर-९ पिगौनाबाट मोटरसाइकलमा घरतर्फ हिँडेपछि उनी बेपत्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)