खाडीबाट फर्केर गाईपालन, मासिक २ लाख आम्दानी
setopati.com · Sat Jun 27 04:54:00 GMT 2026

रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।
पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)