बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
canadanepal.com · Fri Sep 11 15:41:19 GMT 2026

महोत्तरी - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बर्दिवास मेडिकल कलेज निर्माणको कामले अब गति लिने बताएका छन्। शुक्रबार कलेज निर्माणका लागि प्रस्तावित बर्दिवास–४, माइस्थानमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्दै उनले कलेज निर्माण प्रक्रिया अघि बढिसकेको स्पष्ट पारे।
कलेज बन्ने वा नबन्ने विषयमा विभिन्न किसिमका चर्चा भइरहेकाले स्थानीयस्तरमा चिन्ता र चासो बढेको उल्लेख गर्दै मन्त्री पोखरेलले अब त्यस्तो चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)