सिरियामा कास्यकालमा नै ‘परिष्कृत’ खाना पकाउने कला विकसित थियो : अध्ययन
barnanmedia.com · Fri Sep 11 15:38:45 GMT 2026

कास्य युगका युरोपेली मानिसहरू ज्यादातर साधारण बाक्लो सुप र रोटीमै निर्भर थिए भने सिरियाका मानिसहरू पहिले नै विभिन्न सामग्री आयात गरेर र फरक तापक्रमका भाँडा प्रयोग गरेर ‘परिष्कृत’ खाना पकाउने र खाने गरेको अनुसन्धानकर्ताहरूले शुक्रबार सार्वजनिक गरेका छन्।
डेनिश विशेषज्ञहरूको प्रमाणअनुसार आजभन्दा करिब ४५०० वर्षअघि अहिलेको हामा शहरमा बस्ने मानिसहरू खसी, बाख्रा, हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)