कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार रुपैयाँ सहयोग
ratopati.com · Fri Sep 11 15:46:54 GMT 2026

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख २५ हजार ५२५ सहयोग गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाको उपस्थितिमा सङ्घका अध्यक्ष उत्तम केसीले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)