दुई दिनमा झण्डै साढे ३ लाख सिलिन्डर ग्यास आयात
ratopati.com · Fri Sep 11 15:57:29 GMT 2026

काठमाडाैँ । दुई दिनमा झण्डै साढे ३ लाख सिलिन्डर ग्यास आयात उपत्यका भित्रिएकाे छ ।
नेपाल आयल निगमले दिएकाे जानकारी अनुसार दुई दिनकाे अवधिमा ३ लाख ४५ हजार ८५ सिलिन्डर ग्यास उपत्यका भित्रिएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)