दुई दिनमा झण्डै ५ हजार मेट्रिक टन एलपी ग्यास आयात
lokaantar.com

नेपाल आयल निगमले पछिल्लो दुई दिनमा देशका विभिन्न नाका हुँदै करिब ५ हजार मेट्रिक टन एलपी ग्यास नेपाल भित्रिएको जनाएको छ।
भदौ २५ र २६ गते गरी दुई दिनको अवधिमा कुल ४ हजार ९००.२ मेट्रिक टन ग्यास आयात भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)