विराटनगर किंग्सले ग्रासरुट क्रिकेटका लागि ड्रिम टु प्ले आयोजना गर्ने
setopati.com · Fri Sep 11 16:05:00 GMT 2026
नेपाल प्रिमियर लिग टिम विराटनगर किंग्सले ग्रासरुट विकास कार्यक्रम अन्तर्गत ड्रिम टु प्लेको दोस्रो संस्करण आयोजना गर्न लागेको छ।
असोज १ गते देखि ५ गते सम्म सञ्चालन हुने कार्यक्रम कोशी प्रदेश क्रिकेट संघ अन्तर्गत रहेका पाँच जिल्लाका युवा क्रिकेट खेलाडीहरूबीच टी-२० फर्म्याटमा प्रतिस्पर्धा हुनेछ।यस प्रतियोगितामार्फत विभिन्न जिल्लामा रहेका प्रतिभाशाली खेलाडीलाई एउटै प्लेटफर्ममा ल्याई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)