कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
setopati.com · Fri Sep 11 16:08:00 GMT 2026
कर्णाली शिवराज एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।
कर्णालीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससंग खेल्ने छ । अन्नपूर्ण शुक्रबारै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो । अन्नपूर्णले १२ अंकसाथ लिगको शीर्ष स्थान ओगटेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)