मन्थलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
reportersnepal.com · Fri Sep 11 16:30:17 GMT 2026

रामेछाप । मन्थली नगरपालिका–१ बिटारपार्कस्थित भित्री सडकखण्डमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन्।
शुक्रबार साँझ करिब ७ः४५ बजेको समयमा रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा गाडी सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको पंहरीले जनाएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)