यमन द्वन्द्वबाट ४६ हजार मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ
ratopati.com · Fri Sep 11 16:36:19 GMT 2026

काठमाडौँ । गत हप्ता यमनमा लडाईं चर्किएपछि हजारौँ मानिस घरबाट विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जानकारी गराएको छ । केही दिनमै यो सङ्ख्या दोब्बरभन्दा बढी भएको राष्ट्रसङ्घको भनाइ छ ।
वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाएका इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका छन्। उनीहरूले एकपछि अर्को जित हासिल गरेका छन् र यस लडाईंमा सयौँ मानिस मारिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)