चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोडियो पहुँचमार्ग
ratopati.com · Fri Sep 11 16:41:54 GMT 2026

काठमाडौँ । नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता हासिल भएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सडक सञ्जाल यसरी जोडिएको हो । भौगोलिक चुनौतीका बिच साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खुला गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)