इरान र खाडी मुलुकहरूबिच सोमबार हर्मुजबारे छलफल हुँदै
ratopati.com · Fri Sep 11 16:41:59 GMT 2026

तेहरान । तेहरानले सोमबार ओमानमा खाडी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीतिक महत्वको हर्मुज जलमार्गका बारेमा छलफल गर्ने इरानी विदेश मन्त्रालयले जनाएको छ । मध्यपूर्वको युद्धका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरूद्ध पारेको छ ।
शुक्रबार जारी विज्ञप्तिमा मन्त्रालयले भनेको छ, “यो बैठक क्षेत्रका देशहरूबीच राम्रो समझदारी बढाउन र साझा क्षेत्रीय सुरक्षा सुदृढ गर्न लक्षित छ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)