बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिप सुरु, आयोजक बीडीएसलाई सफलता
neplays.com · Fri Sep 11 16:46:00 GMT 2026
काठमाडौं। बाल दीक्षा सदन स्कुलको आयोजनामा पाँचौं संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन छात्रतर्फ तीन तथा छात्रातर्फ एक खेल सम्पन्न भए।
छात्रतर्फको पहिलो खेलमा केएमसी स्कुललाई जेनियम नेशनल एकेडेमीले १५–६ को स्कोरले पराजित ग¥यो। दोस्रो खेलमा नवज्योति माध्यमिक विद्यालयले मनास्लु वल्र्ड स्कुललाई १९–१७ ले हरायो । त्यस्तै, अर्को खेलमा राराहिल मेमोरियल स्कुलले ओएसिस इङ्लिस स्कुललाई १२–७ ले पराजित ग¥यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)