विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिए १ करोड १ लाख
setopati.com · Thu Aug 27 09:00:00 GMT 2026

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ जम्मा गरेका छन्।
भोटेकोशी-त्रिशूलीमा भदौ १० गते आएको ठूलो बाढीले जनधनको क्षति गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)