जुम्लामा हराएका तीन बालकको उद्धार, दुई रात एनसेलको टावरमुनि आश्रय
canadanepal.com · Fri Jun 19 17:41:08 GMT 2026

जुम्लाको सिँजा गाउँपालिका–२ अवस्थीबाडाबाट हराएका तीन बालकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । बालकहरु दुई रात एनसेल टावर मुनी आश्रय लिएर बसेको प्रहरीको भनाइ छ ।
विद्यालय जान भन्दै घरबाट निस्किएपछि बाटो बिराएर जङ्गलमा हराएका उनीहरूलाई स्थानीयवासी र प्रहरीको संयुक्त खोजीपछि जुम्ला–कालीकोट सिमानाको उच्च लेकाली क्षेत्रमा उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)