बन्द भएको ३५ वर्षपछि ललितपुर महानगरले सञ्चालनमा ल्यायो शारदा पुस्तकालय
dcnepal.com · Fri Sep 11 17:04:57 GMT 2026

काठमाडौं। ललितपुर महानगरपालिकाले विसं २०४६ पछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय सञ्चालनमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)