काठमाडौंको लाइफलाइन सडक अवरुद्ध, पारिको समानान्तर सम्भावना अलपत्र
ekantipur.com · Fri Sep 11 17:08:56 GMT 2026

काठमाडौंको लाइफलाइन सडक अवरुद्ध, पारिको समानान्तर सम्भावना अलपत्र
कृष्णभीरमा पहिरोको जोखिम रहेका कारण विकल्पका रूपमा विश्व बैंकको ऋण सहयोगमा एक दशकअघि त्रिशूली पारिबाट समानान्तर सडक निर्माणको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको थियो तर यो विकल्पलाई बेवास्ता गरियो । यसपटक भने सडक विभागले प्रतिवेदनको ‘सफ्ट’ कपी खोजी गर्दै चासो देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)