नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
deshsanchar.com · Sat Jun 27 01:42:12 GMT 2026

ल्हासा- नेपालमा लगानी, व्यापार र पर्यटन विस्तारका अवसर तथा नेपाल-चीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)