जीपी कोइराला फाउण्डेसनको अध्यक्षमा डा. सुनिल शर्मा
saralpatrika.com · Fri Sep 11 17:40:53 GMT 2026

काठमाडौँ। जीपी (गिरिजाप्रसाद) कोइराला फाउण्डेसनको नेतृत्व परिवर्तन भएको छ। संस्थाको अध्यक्षमा पूर्वसांसद डा. सुनिल शर्मा चयन भएका छन्।
फाउण्डेसन २०६८ सालमा स्थपना भएको थियो। त्यसयता हालसम्म गिरिजाप्रसादकी छोरी सुजाता कोइराला अध्यक्ष रहेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)