टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु
nepalnews.com · Sat Jun 27 05:10:14 GMT 2026

म्याग्दी। धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१–००४ क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)