भक्तपुरमा छोराले गरे आमाको हत्या
nepalnews.com · Sat Jun 27 05:13:32 GMT 2026

भक्तपुर। भक्तपुरमा छोराले आमाको हत्या गरेका छन्।
उदयपुर कटारी नगरपालिका-५ घर भई सूर्यविनायक नगरपालिका-९ बसदै आएकी ४० वर्षीया मेघिया चौधरीको आफ्नै छोराले ज्यान लिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)