२६औँ वार्षिकोत्सवको अवसरमा चलचित्र विकास बोर्डद्वारा वृक्षारोपण
kalakarmi.com · Sat Jun 27 05:15:03 GMT 2026

काठमाडौं- चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सव तथा रजत वर्षको अवसरमा पाशुपत क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण गरेको छ ।
शनिवार आयोजित कार्यक्रममा चलचित्रकर्मी, विभिन्न चलचित्रसम्बद्ध संघ–संस्थाका प्रतिनिधि, सामाजिक संस्थाका सदस्य तथा अन्य सरोकारवालाको सहभागितामा करिब २५० वटा बिरुवा रोपिएको बोर्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)