गुजरातलाई ९२ रनले हराउँदै बैंगलोर लगातार दोस्रो पटक आईपीएलको फाइनलमा
nepalpress.com · Wed May 27 00:43:53 GMT 2026
काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा स्थान बनाएको छ।
आरसिबीले कप्तान रजत पाटीदारको विस्फोटक इनिङ्सको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर २५४ रन बनाएको थियो। जवाफमा गुजरात १९।३ ओभरमा १६२ रनमै अलआउट भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)