नेपाल समूह विजेता बन्दै एसियन गेम्समा छनोट
gorkhapatraonline.com · Thu Jun 04 09:53:43 GMT 2026
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको छ ।
समूह ‘ए’ अन्तर्गत सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले हरायो । लगातार दोस्रो जित निकालेको नेपालले यसअघि पहिलो खेलमा चीनलाई चीनलाई २२१ रनले हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)