मलेसियालाई १६७ रनले हराउँदै नेपाल समूह विजेता
nepalpress.com · Thu Jun 04 09:51:38 GMT 2026
काठमाडौं। एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियाविरुद्ध सहज जित निकालेको छ।
भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई १६७ रनले हराउँदै समूह विजेता बनेर एसियन गेम्समा स्थान बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)