एसियन गेम्स छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
baahrakhari.com · Thu Jun 04 09:56:08 GMT 2026
काठमाडौं । नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार समूह ‘ए’को अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध १६७ रनको फराकिलो जित निकाल्यो ।
सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपाले प्रस्तुत गरेको २७६ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा नौ विकेट गुमाउँदै १०८ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)