सराङकोट डाँडामा सूर्योदय हेर्न पर्यटकको घुइँचो (तस्वीरहरू)
shilapatra.com · Wed May 27 01:27:00 GMT 2026

पर्यटनको राजधानी पोखराको सराङकोट डाँडाबाट सूर्योदय हेर्न आएका भारतीय तथा अन्य विदेशी मूलका पर्यटकहरू । सूर्यदयसँगै यहाँबाट विभिन्न हिमशृंखलाको अवलोकन गर्न सकिने भएकोले हरेक दिन पर्यटक आउने गर्छन् ।
तस्वीरमा हेर्नुहोस् बुधबार बिहान लागेको घुइँचो
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)